Like us!
Follow us!
Connect us!
Watch us!
५ अंकले घटेका बजारमा ६१  करोडको कारोबार

चुनावी माहोलले छोएन सेयर बजारलाई

कृष्ण भट्टराई

बुधबार, ०३ जेठ २०७४, १५ : २५ मा प्रकाशित

चुनावी माहोलले छोएन सेयर बजारलाई

अर्थ  संसार, 
काठमाडौं–  देशमा चुनावको माहोल बढ्दै गएपनि नेपाल स्टक एक्चेन्ज (नेप्स)लाई भने कुनै असर गरेन । यता सेयर बजार भने आज बुधबार सेयर बजार ४.९८ अंकले घटेको छ ।

यस दिन उत्पादन, होटल र अन्य समुह बाहेक अरु सबै राताम्मै भएका छन्  । आज उत्पादन समुह ३२.६४, होटल ४.७७ र अन्य ४.०५ अंकले बढेको छ ।

यता बैक ७.५५ अंक, बिकास बैक १.२१ अंक, जलबिद्युत २०.१६ अंक , फाईनान्स २.१८ अंक र इन्स्योरेन्स २६.६ अंकले घटेका छन् ।

जम्मा १४० वटा कम्पनीको ३१ लाख ६४ हजार ९ सय ६६ वटा सेयर कित्ता किनबेच हुँदा ६१ करोड ९८ लाख बराबरको  कारोबार भएको छ ।  सामान्य अकले घटेको बजारमा कमउने र गुमाउने कम्पनी यसप्रकार छन् 
 

591c1cb493535.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको