अर्थ संसार,
काठमाडौं– देशमा चुनावको माहोल बढ्दै गएपनि नेपाल स्टक एक्चेन्ज (नेप्स)लाई भने कुनै असर गरेन । यता सेयर बजार भने आज बुधबार सेयर बजार ४.९८ अंकले घटेको छ ।
यस दिन उत्पादन, होटल र अन्य समुह बाहेक अरु सबै राताम्मै भएका छन् । आज उत्पादन समुह ३२.६४, होटल ४.७७ र अन्य ४.०५ अंकले बढेको छ ।
यता बैक ७.५५ अंक, बिकास बैक १.२१ अंक, जलबिद्युत २०.१६ अंक , फाईनान्स २.१८ अंक र इन्स्योरेन्स २६.६ अंकले घटेका छन् ।
जम्मा १४० वटा कम्पनीको ३१ लाख ६४ हजार ९ सय ६६ वटा सेयर कित्ता किनबेच हुँदा ६१ करोड ९८ लाख बराबरको कारोबार भएको छ । सामान्य अकले घटेको बजारमा कमउने र गुमाउने कम्पनी यसप्रकार छन्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस