नेपाल फाइनान्सको नाफा १० प्रतिशतले ले घट्यो, यस्ता छन् अन्य प्रमुख सुचकहरु
नेपाल फाइनान्सको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत...
नेपाल फाइनान्सको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत...
स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। ...
आजको राशिफल बि.सं.२०८१ साउन २० गते आइतबार ई.सं.२०२४ अगस्त ०४ नेपाल सम्बत ११४४ दिल्लागा आमै, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण कृष्ण औंसी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र,...
नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले काँग्रेस र एमालेलाई बिचौलिया र दलाल पुँजीपति वर्गले मिलाइदिएको बताएका छन् । ...
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईएमबी एस क्यापिटल लिमिटेडले मर्चेन्ट बैकिंक तथा इन्भेस्टमेन्ट बैकिंक क्षेत्रमा सेवा प्रदान गर्दै आएको १२ वर्ष पूरा भएको छ । ...
आजको राशिफल बि.सं.२०८१ साउन १९ गते शनिबार ई.सं.२०२४ अगस्त ०३ नेपाल सम्बत ११४४ दिल्लागा चर्तुदशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण कृष्ण चर्तुदशी, चन्द्रमा मिथुन राशिमा, पुनर्वसु नक्षत्र,...
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले निर्धारण गरेको लक्ष्यहरुलाई पूरा गर्न अहिलेदेखि जिम्मेवारी बोध गरेर काममा लाग्न निर्देशन दिएका छन् । ...
कार्ल्सबर्ग ग्रुपले, कार्ल्सबर्ग साउथ एसिया प्राइभेट लिमिटेडबाट ३३.३३ प्रतिशत सेयर खरिद गर्ने सम्झौता भएको छ । ...
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले गभर्नर र अर्थमन्त्रीबीच ट्युनिङ मिल्नु पर्ने बताएका छन्। शुक्रबार अर्थसमितिको बैठकमा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । ...
नेपाल राष्ट्र बैंकले संस्थागत लगानीकर्ताको सेयर धितो कर्जाको सिमा हटाएको छ । राष्ट्र बैंकले चालू वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत २० करोडको सिमा हटाउने घोषणा गरेको थियो । आज...
नेपाल राष्ट्र बैंकले संस्थागत लगानीकर्ताको लागि सेयर कर्जाको सिमा हटाएको छ। केन्द्रीय बैंकले शुक्रबार सर्कुलर जारी गर्दै संस्थागत लगानीकर्ताको लागि सेयर कर्जामा२० करोड रुपैयाँको सेयर कर्जा सीमा हटाएको छ। ...
सरकारले साउन २० गते काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका अवसरमा उपत्यकाका तीन जिल्लामा आइतबार सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जनाएको छ। ...
हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (२०८०/८१ ) को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। ...
नेपाल धितोपत्र बोर्ड (सेबोन)का कार्यकारी निर्देशक नवराज अधिकारीले मुलुकको आर्थिक उन्नयनमा सघाउन पुँजी बजारको महत्त्वपूर्ण भूमिका हुने बताउँदै धितोपत्रमा लगानी गर्ने लगानीकर्ताहरूको हित संरक्षण गर्न आफू प्रतिबद्ध रहेको बताएका छन्...
एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल इन्फ्रान्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को संस्थापक सेयर बेच्ने भएको छ। निफ्राले आफ्नो नाममा रहेको १ लाख ८ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न...
आजको राशिफल बि.सं.२०८१ साउन १८ गते शुक्रबार ई.सं.२०२४ अगस्त ०२ नेपाल सम्बत ११४४ दिल्लागा त्रयोदशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण कृष्ण त्रयोदशी, चन्द्रमा मिथुन राशिमा, आद्र्रा नक्षत्र,...
आज सेयर बजार नेप्से परिसूचक ५.२९ अंकले घटेर २.७५५ को विन्दुमा कायम भएको छ । आज ७४ कम्पनीको सेयर मूल्य बढेको छ भने १६४ कम्पनीको सेयर मूल्य घटेको छ ।...
साताको अन्तिम दिन अर्थात बिहीबार सेयर बजार झिनो अंकले घटेको छ । कारोबार खुलेको केही समयमा २८ सयको बिन्दु पार गरेको नेप्से परिसूचक ५.२९ अंकले घटेर २७५५ को बिन्दुमा बन्द...
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । ...
राष्ट्र बैंकले मौद्रिक नीति मार्फत संस्थागत लगानीकर्तालाई लगाइएको सेयर धितो कर्जाको सीमा खारेजीको निर्णय यथावत रहेको बताएको छ । ...