३ दिन लगातार वृद्धिपछि आइतबार सेयर बजार आज घटेको छ । नेप्से आज १६.२१ अकंले घटेर २७०६.५१ बिन्दुमा कायम भएको छ । आज ३२८ कम्पनीको २ करोड १३ लाख २३ हजार कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ४३ करोड रुपैयाँको कारोबार भएको छ ।
यसदिन १० उपसूचक राताम्य भएका छन् । आज फाइनान्स, विकास बैंक, होटल तथा पर्यटन र हाइड्रोपावरको सेयर सर्वाधिक घटेको हो । आज ५३ कम्पनीको मूल्य बढ्दा १९२ कम्पनीको घटेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस