४५% ले बढ्यो स्वरोजगार लघुवित्तको नाफा,प्रतिसेयर आम्दानी कति ?
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक...
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक...
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ। ...
सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको वार्षिक साधारण सभा (एजीएम) आज पनि विवादका कारण सुरु हुन सकेको छैन। ...
हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय अवस्था सार्वजनिक गरेको छ। सार्वजनिक विवरणले देखाउँछ कि कम्पनीले आम्दानी विस्तारसँगै नाफा उल्लेख्य रूपमा बढाएको छ। ...
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । ...
नेपाल धितोपत्र बोर्डले स्नो रिभर्स लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । ...
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आवेदन प्रक्रिया पुनः सुचारु भएको छ । ...
साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । ...
फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राम दयाल राजवंशीले पदबाट राजीनामा दिएका छन्। ...
बजारका दिग्गज लगानीकर्ता छोटेलाल रौनियारसँग विशेष कुराकानी: अबको बजार कता ? ...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा फणिन्द्र पाण्डे नियुक्त भएका छन्। ...
कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेडले १८ औँ साधारणसभाको मिति घोषणा गरेको छ । ...
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओमा आवेदन खुल्ला हुने भएको छ । ...
नेको इन्स्योरेन्सले लाभांश र सभा प्रयोजनका लागि माघ २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । ...
यस साता नेप्से परिसूचक झिनो अंक घटेको छ । ...
चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा फाइनान्स कम्पनीहरुको नाफामा सुधार देखिएको छ । ...
सुपर मादी हाइड्रोपावर लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । ...
भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आइपीओमा मागभन्दा ३७ गुणा बढीको आवेदन परेको छ। ...
मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको कुल ५३ लाख २१ हजार ७० कित्ता सेयरको लकइन अवधि आउँदो फागुन १८ गतेपछि सकिने भएको छ। ...
नेको इन्स्योरेन्स लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । ...