Like us!
Follow us!
Connect us!
Watch us!

फरवार्ड लघुवित्तका सीईओले दिए राजीनामा

अर्थ संसार

आइतबार, १८ माघ २०८२, १२ : ४५ मा प्रकाशित

फरवार्ड लघुवित्तका सीईओले दिए राजीनामा

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राम दयाल राजवंशीले पदबाट राजीनामा दिएका छन्।

व्यक्तिगत घरायसी कारण उल्लेख गर्दै उनले दिएको राजीनामा कम्पनीको माघ १५ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो। सोही बैठकले अर्को व्यवस्था नभएसम्मका लागि कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) कृष्णप्रसाद भट्टराईलाई कामु सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णय पनि गरेको छ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको