Like us!
Follow us!
Connect us!
Watch us!

स्नो रिभर्सले पायो आईपीओ जारी गर्न अनुमति

अर्थ संसार

आइतबार, १८ माघ २०८२, २१ : १५ मा प्रकाशित

स्नो रिभर्सले पायो आईपीओ जारी गर्न अनुमति

नेपाल धितोपत्र बोर्डले स्नो रिभर्स लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । बोर्डले माघ १८ गते कम्पनीलाई आईपीओ निष्कासनको अनुमति प्रदान गरेको हो ।

अब कम्पनीले अकिंत मूल्य १०० रुपैयाँमा १८ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्ने छ । कम्पनीको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको