करिब ५ अंकले बढ्यो नेप्से परिसूचक, करिब ७ अर्बको कारोबार
मंगलबार सेयर परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ ।
मंगलबार सेयर परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ ।
निगालो होटल लिमिटेडले साधारण सेयर (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ । ...
धितोपत्र बजारमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा (सेयर धितो कर्जा)मा उल्लेख्य वृद्धि भएको छ । ...
नेपाल राष्ट्र बैंकले आजपनि २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ। ...
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले डेढ लाख भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । ...
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको ३ लाख ९ हजार ३८२.७२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । ...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भई लाभांश लगायतका प्रस्ताव पारितका लागि ११ कम्पनीहरूको साधारणसभा आज पुस २९ गते बस्दैछ । ...
सोलु हाइड्रोपावर लिमिटेडले आज (पुस २९ गते) देखि आईपीओ निष्काशन गर्दैछ । ...
चालु आर्थिक वर्षको ६ महिनाको अवधि सकिनका लागि अब जम्मा दुई दिन मात्रै बाँकी रहेको छ । ...
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सोमबार २४औं वार्षिक साधारण सभा चितवनको सौराहामा सम्पन्न गरेको छ । ...
सोमबार सेयर बजार परिसूचक एकल अंकले घटेर बन्द भएको छ । ...
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरूलाई लाभांश नदिने निर्णय गरेको छ। ...
हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको पुस २५ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई लाभांश नदिने निर्णय गरेको छ। ...
हिमालयन बैंक लिमिटेडले पाँच जना संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको कुल ७३ हजार ६९.६६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । ...
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले २३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । ...
सूचीकृत २ वटा लघुवित्त संस्थाहरुले एफपीओ जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृतिको प्रतिक्षामा रहेका छन् । ...
रिज लाइन इनर्जी लिमिटेडले आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । ...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत सात वटा कम्पनीहरूको साधारणसभा आज बस्दैछ ...
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २४ औँ वार्षिक साधारणसभा पुस २५ गते सम्पन्न भएको छ । ...
सोलु हाईड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि मंगलबार पुस २९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। ...