Like us!
Follow us!
Connect us!
Watch us!

एशियन लाइफको डेढलाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

मंगलबार, २९ पुस २०८२, १० : १३ मा प्रकाशित

एशियन लाइफको डेढलाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले डेढ लाख भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ५५ हजार ३७१ कित्ता सेयर बिक्रीमा राखेको हो ।

कम्पनीले हाल एशियन लाइफका विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरि उक्त सेयर बिक्रीमा राखेको हो । सेयर किन्न इच्छुक सेयरधनीले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको मैतीदेवीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ । सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने कम्पनीले जानकारी दिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको