छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले २३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले यसअघि संस्थापक सेयरधनी र त्यसपछि सर्वसाधारणका लागि सेयर बिक्री खुला गर्दा सेयर खरीदका लागि निवेदन प्राप्त नभएपछि पुनः सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो ।
कम्पनीले सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९० रुपैयाँ तोकेको छ । सेयर किन्न इच्छुक खरीदकर्ताले आवश्यक कागजात सहित आगामी ७ दिनभित्र काठमाडौंको मध्यबानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस