“माघ १५ पछि नेपालको सेयर बजारमा राम्रो मुभमेन्ट आउने, बजारमा टिक्नेले हो कमाउने”
अहिले विभिन्न कारणहरुले केहि सुस्त भएको नेपालको सेयर बजारमा माघ...
अहिले विभिन्न कारणहरुले केहि सुस्त भएको नेपालको सेयर बजारमा माघ...
नेपाल पुँजीबजार संघकी अध्यक्ष राधा पोखरेलले एमसीसी जस्तो कुरामा राष्ट्रिय बहस हुँदै गर्दा नेपालीहरुले विदेशमा रगत पसिना एक गरेर कमाएको पैसा लगानी गर्ने क्षेत्र सेयर बजारको विकासको बारेमा सरकार र...
नेप्से पछिल्लो समय धरै नै घटिसकेकाले अब बजार बढ्ने र सकारात्मक माहोल हुने गरी समाचार आउन धेरै समय बाँकी नरहेको र नेपालको यो बुल ट्रेन्डको असली बुल आउनै बाँकि रहेको...
नेपालका ठूला लगानीकर्ता एवंम उर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानले नेपालको सेयर बजार तत्कालनै बियरिस ट्रेन्डमा नजाने बताएका छन् । ...
लगानीकर्ताहरु सेयरबजारमा दीर्घकालीन लगानीको योजना बनाएर प्रवेस गर्नुभन्दा पनि छोटो समयमा अत्याधिक आम्दानी गर्न सकिन्छ भन्ने हल्लामा बजार प्रबेश गर्ने प्रवृति बढेको बताउँछन् अनुभवी लगानीकर्ता एबम् प्रध्यापक हरी कुमार कार्की...
करिब १५ वर्ष अगाडी गृहणी रही लगातार ३ वर्षसम्म लोकसेवाको असफलताको नैराश्यतापछि आज सफल लगानीकर्ताको नामले परिचय बनाउन सफल भएकी छिन् दुर्गा तिवारी । ...
लगानीकर्ताकाे रुपमो दोस्रो बजारमा प्रवेश गरेपछि स्वार्थ बाझिने डरले आफुले करिब २५ वर्षको पत्रकारिता पेशालाई बिट मारेर सेयर बजारमा पुर्ण रुपमा प्रवेश गरेको बताउँछन् पुर्व पत्रकार एवं सक्रिय लगानीकर्ता तिलक...
जब हामी शेयर बजारमा प्रवेश गर्छौ हामी आफू जनी नजानी वा उत्तेजनामा परेर धेरै गल्ती हरु गर्दछौ। अनुभवको कमी हुँदा नचाहँदा नचाहँदा गरेका धेरै गल्तीहरू अरूले चाहेजस्तै गल्ती हुन पुग्छ।
सेयर बजारमा लगानी गरेर पैसा कमाउन चाहाने हरेक लगानीकर्ताहरूले एउटा निश्चित योजना बनाउनुपर्ने सेयर विश्लेषक एवम् लेखक रविन्द्र भट्टराईले बताएका छन् । ...
अहिलेको बजार घटेको नभएर जबरजस्ती घटाइएको लगानीकर्ता महोदत्त भुसालको तर्क रहेको छ । ...
आफूले सेयर खरिदबिक्री गर्दा सधैँ समग्र इन्डेक्स भन्दा पनि कम्पनीको मूल्य हेर्ने गरेको लगानीकर्ता एवं सेयर विश्लेषक कञ्चन कृष्ण न्यौपानेले बताएका छन् । ...
सेयर लगानीकर्ताहरूले अरूको भनाई नसुनेर सधैँ आफूले अध्ययन गरेर मात्र लगानी गर्नुपर्ने लगानीकर्ता नवराज दहालले बताएका छन् । ...
सेयर बजारमा निरन्तर भइरहेको करेक्सन कृतिम रहेको लगानीकर्ता एवं सेयर विश्लेषक कञ्चन कृष्ण न्यौपानेले बताएका छन् । ...
नेपालको सेयर बजारलाई लामो समय देखि अध्ययन एंव विश्लेषण गर्दै आइरहेका डा. प्रदिप मैनालीले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधी (पीएचडी) गरेका हुन् । अहिलेको अवस्थामा नेपालको सेयर बजारमा वाणिज्य बैंकहरुको सेयर...
नेपालको सेयर बजारमा अहिले आएको गिरावट स्वभाविक करेक्सन नभई नियामक निकायहरुको निकम्मापनले आएको बताउँछिन् नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेल । ...
कोरोनाका कारण जारी लकडाउनले लगानीका अन्य क्षेत्रहरु बन्दा भएकाले र बैंकहरुमा तरलता बढेर मुद्दति निक्षेपको ब्याजदर एक अंकमा झरेका कारण पनि नेपालको पुँजीबजारमा पछिल्लो समय लगानीकर्ताहरुको आकर्षण बढेको बताउँछन् युवा...
युवा अवस्थामै सन् २०१६ तिर नेपालको पुँजी बजारमा टन्नै कमाइन्छ है भन्नेहरुको पछाडि लागेर सेयर बजारमा प्रवेश गरेका थिए समिरजंग खड्का । जब अघिल्लो बुल सकिनै लाग्दा नेप्से परिसूचक करिब...
नेपालको सेयरबजारमा लामो समयदेखि लगानी गर्दै आएका एस.पी. चौलागाईले अहिले नेपालमा कायम ब्रोकर कमिसन अत्यन्तै महँगो भएको भन्दै तत्काल घटाइनु पर्ने बताएका छन् । ...
नेपालको सेयरबजारमा लामो समयदेखि लगानी गर्दै आएका लगानीकर्ता रोहन कार्कीले बीमा कम्पनीहरुको नियामक बीमा समितिले कुनै कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिने र कुनैलाई रोक्ने काम किन गरिरहेको छ त्यसको जबाफ...
नेपाल स्टक मार्केट एनालाईसिस एण्ड रिसर्च सेन्टरका अध्यक्ष एबंम अनुभवी लानीकर्ता गोपाल स्वामीले नियामक निकायका प्रतिनिधी तथा प्रमुखहरु जथाभावि बोल्दा त्यसको प्रभाव स्वरुप लगानीकर्ताहरुको सम्पति स्वाहा हुन सक्ने बताउँछन् ।