Like us!
Follow us!
Connect us!
Watch us!

'बोर्ड अध्यक्ष चयन प्रक्रियामा चलखेल भएको छ भन्ने आधार के मान्ने? समाचारमा भर परेर, प्रमाण बिना बोल्न मिल्दैन'

अर्थ संसार

मंगलबार, ०४ असार २०८१, ०७ : २० मा प्रकाशित

'बोर्ड अध्यक्ष चयन प्रक्रियामा चलखेल भएको छ भन्ने आधार के मान्ने? समाचारमा भर परेर, प्रमाण बिना बोल्न मिल्दैन'

सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष तारा फुल्लेलले नेपाल धितोपत्र बोर्डमा चलखेल गरेर आएको अध्यक्षले कार्य गर्न नसक्ने बताएका छन्। 

बजारमा आएका समाचार र हल्लाको प्रतिकृया बुझ्न खोज्दा उनले प्रतिप्रश्न गरे, चलखेल भएको छ भन्ने आधार के मान्ने ? 

उनले भने,'समाचारमा भर परेर, प्रमाण बिना बोल्न मिल्दैन।' 

उनले नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनमा मज्जाले छुट्टै समिति नै बनेको छ।  लामो समयबाट यो प्रक्रिया चलिरहेको छ भन्दै थप प्रष्टाउन चाहेनन।  

अरु संघले विज्ञप्ति नै जारी गरेको विषयमा उनले अरु संघले विज्ञप्ति जारी गर्दा आफूहरुको बिपत्ति नभएको बताएका छन्।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको