अभिनेत्री कंगना रनौत बनिन् लोकसभा सांसद
बलिवुड अभिनेत्री कंगना रनौत भारतको लोकसभामा विजयी भएकी छन् ।
बलिवुड अभिनेत्री कंगना रनौत भारतको लोकसभामा विजयी भएकी छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उतार प्रदेशको वाराणसी निर्वाचन क्षेत्रबाट लगातार तेस्रो पटक जित हासिल गरेका छन् । मोदीले भारतीय राष्ट्रिय कांग्रेसका उम्मेदवार अजय रायलाई एक लाख ५२ हजार ५१३ मतान्तरले...
भारतीय लोकसभा निर्वाचनको मत गणना जारी रहेको छ । ...
भारतको लोकसभा निर्वाचनको मतगणना जारी रहेको छ । आज बिहान ८ बजेदेखि शुरु भएको मतगणनाको अहिलेसम्मको गणनामा भारतीय जनता पार्टीले बहुमत नल्याउने निश्चित भएको छ । ...
भारतको उत्तर प्रदेशको चर्चित सिट अमेठीमा कांग्रेस उम्मेदवार किशोरी लाल शर्मा भाजपाकी स्मृति इरानीभन्दा १ लाख २९ हजार मतले अगाडी रहेका छन् । ...
भारतीय लोकसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टीलाई कडा धक्का लाग्ने देखिएको छ । ...
मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष जोनाथन ब्रुक्सले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेटेका छन् । नेपाल भ्रमणमा रहेका उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले मन्त्री पुनलाई मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गरेको...
जब मतदाताहरू अमेरिकी राष्ट्रपतिको चुनावको लागि मतदान गर्न जान्छन्, उनीहरूले मतदान केन्द्रमा उम्मेद्वारको रूपमा कम चिनिने व्यक्तित्व पनि देख्न सक्छन्, त्यो चेज ओलिभर हो । ...
फेब्रुअरी २०२४ मा, म्यानमारले १४ वर्षको लागि निलम्बित पुरानो कानून पुन: लागू गर्यो । यस ऐनमा ३५ वर्ष मुनिका पुरुष र २७ वर्ष मुनिका महिलाले कम्तीमा दुई वर्ष सेनामा सेवा...
साउदी अरेबियाको यो निर्णयलाई लगानीकर्ता लामो समयदेखि पर्खिरहेका थिए । आइतबार साउदी अरेबियाले विश्वका शीर्ष पाँच कम्पनीमध्येको एक ‘आरामको’ मा आफ्नो थप सेयर बिक्री गर्ने प्रक्रिया सुरु गरेको छ ।
सोमबार मध्य जापानमा ५.९ रेक्टर स्केलको भुइँचालो गएको छ । ...
व्यवसायी एवं लगानीकर्ता हाल्ला टोमसदोत्तिर आइसल्याण्डको राष्ट्रपतिमा निर्वाचित भएकी छन् । ...
मिडिया टाइकुनको नामले चर्चित रुपर्ट मर्डोकले पाँचौं विवाह गरेका छन् । उनले ६७ बर्षिय एलेना झुकोभालाई आफ्नो पार्टनर बनाएको अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् । ...
कुबेतका अमिरले राजगद्दी सम्हालेको छ महिनापछि र संसद निलम्बन गरेको केही हप्तापछि शनिबार नयाँ युवराजका रूपमा शेख सबाह खालिद अल–हमाद अल–सबाहको नाम सार्वजनिक गरेका छन् । ...
२१ दिनको अन्तरिम जमानतको म्याद सकिएपछि दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले आइतबार दिल्लीको तिहाड जेल पुगेर आत्मसमर्पण गरेका छन् । ...
अमेरिकी राष्ट्रपति निर्वाचनका उम्मेदवार डोनाल्ड ट्रम्पले टिकटकमा खाता खोलेका छन् । ...
कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स) माथि यौन दुर्व्यवहारको आरोप लागेको छ । अमेरिकी पत्रिका ‘द न्यूयोर्क टाइम्स’ ले एक रिपोर्ट प्रकासित गर्दै पुर्जाले हिमाल आरोहण गर्ने महिला आरोहीलाई यौन दुर्व्यबहार...
भारतमा लोकसभाको सात चरणको मतदान आज सकिएसँगै विभिन्न एक्जिट पोलले भारतीय जनता पार्टी नेतृत्वको गठबन्धनले अत्यधिक बहुमत ल्याउने अनुमान गरेका छन् । ...
दक्षिण अफ्रिकामा भएको आम निर्वाचनमा कुनै पनि दलले बहुमत हासिल गर्न असफल भएका छन् । ...
भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले बेलायतको भल्टमा रहेको एक सय टन सुन स्वदेशी भल्टमै भित्र्याएको छ । ...