Like us!
Follow us!
Connect us!
Watch us!

शुभम पावर र रिलायन्स फाइनान्सको एजिएम सोमबार, बोनस कति ?

अर्थ संसार

आइतबार, २६ जेठ २०७६, १२ : ३२ मा प्रकाशित

शुभम पावर र रिलायन्स फाइनान्सको एजिएम सोमबार, बोनस कति ?

अर्थ संसार, काठमाडौं– सोमबार अर्थात जेठ २७ गते दुई कम्पनीको साधारणसभा हुँदैछ । शुभम पावर लिमिटेड र रिलायन्स फाइनान्स लिमिटेडको साधारण सभा हुने भएको हो ।

शुभमको चौथो साधारणसभा कम्पनीको रजिष्टर्ड कार्यालय, अनामनगरमा हुनेछ । साधारणसभाले लेखापरिक्षक नियुक्ति लगायतको एजेण्डा पारित गर्नेछ ।

त्यसै, गरी रिलायन्स फाइनान्सले आफ्नो ८ र ९ औ साधारणसभा लैनचौर बैक्वेट, काठमाडौंमा गर्दैछ ।

साधारणसभाले १२ प्रतिशत बानेस शेयर, मर्जर तथा एक्विजिसन, संचालक निर्वाचन लयाएतको  प्रस्तावहरु पारित गर्दैछ । कम्पनीले जेठ १३ गतेदेखि २७ जेठसम्म बुक क्लोजको मिति तोकेको छ ।   

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको