अर्थ संसार, काठमाडौं – आज (मंगलबार) शेयर बजार १.९२ अंकले घटेको छ । कुल १७७ वटा कम्पनीको १३ लाख २ हजार ९८६ कित्ता शेयर खरिदविक्री हुँदा ४४ करोड २२ लाख ५६ हजार १५६ रुपैयाँको कारोबार भएकाे छ ।
११६७.९५ विन्दुबाट सुरु भएको नेप्से इन्डेक्स शेयर बजार बन्द हुँदासम्म बढेर ११६६.०३ अंकमा आइपुगेको छ ।
बढेको शेयर बजारमा बैकिङ २.०४ अंक, व्यापार १३.७९ अंक, होटल ३२.१६ अंक, विकास बैंक ४.८८ अंक, जलविद्युत ६.४५ अंक र माइक्रोफाइनान्स १८.९७ अंकले बढेको छ ।
त्यसैगरी, फाइनान्स ४.२ अंक, निर्जिवन लाइफ १३.७५ अंक, उत्पादन ११.८९ अंक, अन्य २८.१९ अंक, लाइफ इन्स्योरेन्स ४.८ र सामूहिक लगानी कोष समूह ०.०१ अंकले घटेको छ ।
मंगलबार कारोबार रकममा नेपाल लाइफ इन्सुरेन्सले अग्रता कायम गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस