Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबार यस्ताे छ नेप्से सूचक

निशा हुमाँगाई

मंगलबार, १५ पुस २०७६, १४ : ४६ मा प्रकाशित

मंगलबार यस्ताे छ नेप्से सूचक

अर्थ संसार, काठमाडौं – आज (मंगलबार) शेयर बजार १.९२ अंकले घटेको छ । कुल १७७ वटा कम्पनीको १३ लाख २ हजार ९८६ कित्ता शेयर खरिदविक्री हुँदा ४४ करोड २२ लाख ५६ हजार १५६ रुपैयाँको कारोबार भएकाे छ । 

११६७.९५  विन्दुबाट सुरु भएको नेप्से इन्डेक्स  शेयर बजार बन्द हुँदासम्म बढेर ११६६.०३ अंकमा आइपुगेको छ ।

बढेको शेयर बजारमा बैकिङ २.०४ अंक, व्यापार १३.७९ अंक, होटल ३२.१६ अंक, विकास बैंक ४.८८ अंक, जलविद्युत ६.४५ अंक र माइक्रोफाइनान्स १८.९७ अंकले बढेको छ ।

त्यसैगरी, फाइनान्स ४.२ अंक, निर्जिवन लाइफ १३.७५ अंक, उत्पादन ११.८९ अंक, अन्य २८.१९ अंक, लाइफ इन्स्योरेन्स ४.८ र सामूहिक लगानी कोष समूह ०.०१ अंकले घटेको छ ।

 मंगलबार कारोबार रकममा नेपाल लाइफ इन्सुरेन्सले अग्रता कायम गरेको छ । 

5e0b17bc8d360.jpg 5e0b19ca2131e.jpg 5e0b19d9c5406.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको