Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ नेपाल लघुवित्तकाे साधारण सभा भाेली, कहाँ र शेयरधनीलाई कति लाभांश ?

निशा हुमाँगाई

शुक्रबार, १८ पुस २०७६, १३ : १८ मा प्रकाशित

नयाँ नेपाल लघुवित्तकाे साधारण सभा भाेली, कहाँ र शेयरधनीलाई कति लाभांश ?

अर्थ संसार, काठमाडौं – नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । संस्थाले भाेली (शनिबार) का लागि आफ्नाे २६औं सभा बाेलाएकाे हाे । उक्त सभा हाेटल जुगल, मिरावल चाेक, धुलिखेलमा बिहान ११ बजेदेखि हुने भएकाे छ ।

सभामा कम्पनीले २०% बोनस शेयर र १.०५% कर प्रयोजन गरी कूल २१.०५% नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन हुनेछ ।

यसैगरी, सभामा कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा राखिएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको