Like us!
Follow us!
Connect us!
Watch us!

यसकारण बैंक अफ काठमाण्डूकाे सेवा अवरूद्ध हुने

निशा हुमाँगाई

शुक्रबार, १७ माघ २०७६, १४ : ११ मा प्रकाशित

यसकारण बैंक अफ काठमाण्डूकाे सेवा अवरूद्ध हुने

अर्थ संसार, काठमाडौं – बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नाे आन्तरिक सूचना प्रणालीकाे थप सुरक्षाकाे सुनिश्चितताकाे लागि बैंककाे आन्तरिक नेटवर्ककाे स्तराेन्नती गर्ने प्रयाेजनका लागि आज ( माघ १७ गते शुक्रबार ) साँझ ६ बजेदेखी राति १० बजेसम्म बैंककाे सम्पूर्ण सेवाहरू अवरूद्ध हुने बैंकले जनाएकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5e33e49fca5e3.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको