Like us!
Follow us!
Connect us!
Watch us!

सरकारको स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले लगानीकर्ताको यो सुझाव सुन्ला त ? (भिडियोसहित)

मिलन खड्का

सोमबार, ०५ फागुन २०७६, ०५ : ३६ मा प्रकाशित

सरकारको स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले लगानीकर्ताको यो सुझाव सुन्ला त ?  (भिडियोसहित)

अर्थ संसार, काठमाडौं–भखरै मात्र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो चौधौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।  बाणिज्य बैंक पव्लिक कम्पनीमा आएपछि पहिलोपटक शेयरधनीलाई १२ प्रतिशत नगद लाभांश अवस्था हो।

साधारणसभामा बोल्ने शेयरधनीले बाणिज्य बैंकको इतिहासमा पहिलोचोटी लाभांश दिएकोमा संचालक समिति र बैंकका व्यवस्थापनलाई धन्यवाद दिएका छन् भने केहि शेयरधनीले भने आफुलाई वाणिज्य बैंकले हेपेको र शेयरधनी रुपमा पीडित भएको गुनासो व्यक्त गरेका छन्।  

हेर्नुहोस शेयरधनीको विचार जस्ताको तेस्तै 


महिला संचालक खोई ? प्रतिवेदन लेख्न जानेनौ - अमृत रेग्मी 

 


साना भनेर हामीलाई हेपियो -दमोधर रेग्मी  


नेपाल सरकारले चलाएको बैंकमा हामीले धेरै टिका टिप्पणी गर्नु हुदैन-राजेश शाक्य 
 

हामीले धेरै कुरेम, अर्को साल हामीलाई नगद सहित बोनस सेयर पनि दिनुहोस 


इतिहासमा पहिलो चोटि मेरो लगानीको प्रतिफल पाउदै छु  


राष्ट्रिय वाणिज्य बैंकको सिइओ किरन कुमार श्रेष्ठको तलव भन्दा ४ गुणाबढी भत्ता 

सभामा बोल्दै धेरै लगानीकर्ताको गुनासो सरकारको अधिकांश स्वामित्व भएको  बैंकले सर्वसाधारणको कुरा नसुनेको भन्ने नै रहेको थियो।  बैंकमा  सर्वसाधारणको ३० लाख ९१० कित्ता शेयर रहेको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको