Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ८९ लाख २० हजार कित्ता शेयर सूचिकृत

निशा हुमाँगाई

बुधबार, २१ फागुन २०७६, १५ : ५३ मा प्रकाशित

नेप्सेमा ८९ लाख २० हजार कित्ता शेयर सूचिकृत

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको बाेनस शेयर सूचिकृत भएको छ ।

स्टकको अनुसार लक्ष्मी बैंक लिमिटेडको ८९ लाख २० हजार ५०८ दशमलव ६४ कित्ता शेयर सूचिकृत भएको हाे ।

5e5f7f94b4da6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको