अर्थ संसार, काठमाण्डौं - दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रहरुबीच आज साँझ कोरोना भाइरस बिरुद्ध साझा रणनीति तय गर्न भिडियो वार्ता हुनेभएको छ । भिडियो वार्ता नेपाली समय अनुसारसाँझ सवा पाँच बजे हुनेछ ।
त्यस्तै, नेपालको तर्फबाट भिडियो वार्तामा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनेछन् । सार्कको सदस्यमा नेपाल, भारत, भुटान, माल्दिभ्स, श्रीलंका, पाकिस्तान, बंगलादेश, र अफगानिस्तान छन् । सार्कको अध्यक्षता हाल नेपालले गरिरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस