Like us!
Follow us!
Connect us!
Watch us!

सूर्या लाइफ इन्स्योरेन्स १३औं वर्षमा प्रवेश, गर्याे यस्ताे प्रतिबद्धता

निशा हुमाँगाई

विहीबार, ११ बैशाख २०७७, १२ : १७ मा प्रकाशित

सूर्या लाइफ इन्स्योरेन्स १३औं वर्षमा प्रवेश, गर्याे यस्ताे प्रतिबद्धता

अर्थ संसार, काठमाडौं – सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बाह्र वर्ष पूरा गरी तेह्रौँ वर्षमा प्रवेश गरेको छ ।

यस अवधिमा कम्पनीले आफूलाई साथ दिनेग्राहक, कर्मचारी, शेयरधनी, अभिकर्ता, नियामक निकाय र शुभेच्छुकहरूमा हार्दिक बधाई र आभार व्यक्त गरेकाे छ ।

यसका साथै कम्पनीले आगामी वर्षमा कम्पनीकाे सेवा अझै प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

5ea13a5a0cab4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको