Like us!
Follow us!
Connect us!
Watch us!

एजिएममा चन्द्रसिंह साउद नआएपछि शेयरधनीको आक्रोस : १० कित्ताले शेयर बजार विगारे भन्दै हिड्ने, आएको भए...(भिडियोसहित)

अर्थ संसार

मंगलबार, १६ बैशाख २०७७, २३ : ५८ मा प्रकाशित

अर्थ संसार, काठमाडौं -नागरिक लगानी कोषको २४ औं वार्षिक साधारण सभामा संचालक समितिको सदस्य नै नआएपछि शेयरधनीले सभाहलमा आक्रोस पोखेका थिए ।

सभामा बोल्ने शेयरधनीले संचालक चन्द्रसिंह साउद र  कवि प्रसाद पाठक नआएपछि नआउनुको कारणहरु राख्दै चर्काे विरोध गरेका थिए  । 

नागरिक लगानी कोषले भदौंको अन्त्यतिर आफ्नो २४ औं वार्षिक साधारणसभा सम्पन्न  गरेको थियो ।  सभामा के -के भएको थियो त ?

हेरौं भिडियोमा ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको