Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि : स्वास्थ्य मन्त्रालय

निशा हुमाँगाई

आइतबार, २१ बैशाख २०७७, १६ : ४३ मा प्रकाशित

नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि : स्वास्थ्य मन्त्रालय

अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएकाे जानकारी दिएकाे छ ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पर्सामा १ जना र बाँकेको नेपालगन्जमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

नेपालगन्जमा भेटिएकाहरु जना ५ महिला र ४ जना पुरुष रहेका छन् भने पर्साका ३६ वर्षीय युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे हाे ।

याे सँगै नेपालमा कोराना संक्रमितको संख्या ६९ जना पुगेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको