Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले सार्वजनिक गर्याे नयाँ नियम

निशा हुमाँगाई

आइतबार, २८ बैशाख २०७७, १५ : १५ मा प्रकाशित

नेप्सेले सार्वजनिक गर्याे नयाँ नियम

अर्थ संसार काठमाडाैं - नेपाल स्टक एक्सचेन्ज (नेप्सेले) मंगलबारदेखि सूचारू हुने शेयर काराेबारका लागि नयाँ नियम सार्वजनिक गरेकाे छ । 

हाल लगानीकर्ताहरुले निशुल्क रुपमा अनलाइन कारोबारको युजर आइडी र पासवर्ड लिदै आएकोमा आगामी आर्थिक वर्षदेखि तोकिएको शुल्क तिरेर मात्रै अनलाइन युजर नेम र पासवर्ड लिन सक्ने व्यवस्था गरिएकाे नेप्सेले जनाएकाे छ । 

नेप्सेले आउँदाे मंगलबारदेखि शेयर कारोबार सूचारु गर्न ९ वटा नयाँ नियमहरु सार्वजनिक गरेको हाे । त्यस्तै, नेप्सेले सम्पुर्ण सदस्य दलाल तथा लगानीकर्ताहरुलाई नयाँ नियम अनुसार कार्य गर्न निर्देशन दिएको छ । 

नेप्सेले सार्वजनिक गरेकाे ९ वटा नयाँ नियमहरु यस प्रकारका छन् :

5eb7cb8d92b6e.jpg 5eb7cb92248da.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको