Like us!
Follow us!
Connect us!
Watch us!

भयाे नेपाल पुनर्बीमा कम्पनीको आईपीओ अभौतिकीकरण

निशा हुमाँगाई

मंगलबार, १३ जेठ २०७७, ११ : ४१ मा प्रकाशित

भयाे नेपाल पुनर्बीमा कम्पनीको आईपीओ अभौतिकीकरण

अर्थ संसार, काठमाडौं - नेपाल पुनर्बीमा कम्पनी लिमिटेडकाे साधारण शेयर (आइपीओ) अभौतिकीकरण भएकाे छ ।

 सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएस) ले कम्पनीको १० करोड कित्ता शेयर सीडीएसमा कारोबार हुन सक्ने गरी धितोपत्र अभौतिकीकरण गराएकाे जानकारी दिएकाे छ । 

कुल १० करोड कित्ता शेयर मध्ये सर्वसाधारणको लागि निष्कासन गरिएकाे १ करोड ६० लाख कित्ता र संस्थापक तर्फको ८ करोड ४० कित्ता शेयर रहेको छ ।

यसैगरी, उक्त शेयर धितोपत्र सम्वन्धि ऐन २०६३ तथा सो अन्तर्गतका नियम तथा विनियम बमोजिम अभौतिकीकरण गरिएको सीडीएसले जनाएकाे छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको