Like us!
Follow us!
Connect us!
Watch us!

ग्रामीण विकास लघुवित्तका सञ्चालकहरूको पदावधि समाप्त

निशा हुमाँगाई

बुधबार, १० असार २०७७, १८ : ०९ मा प्रकाशित

ग्रामीण विकास लघुवित्तका सञ्चालकहरूको पदावधि समाप्त

अर्थ संसार, काठमाडौं - ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकहरूको पदावधि समाप्त भएको छ । 

संस्थाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक सूचना प्रकाशन गर्दै २०७३ साल असार १० गते सम्पन्न भएको साधारण सभाबाट ४ वर्षकाे कार्यकालका लागि निर्वाचित भएका संस्थापक समूहका २ जना र सर्वसाधारण समूहका २ जना संचालकहरूकाे पदावधि आज (२०७७ साल असार १० गते, बुधबार) बाट समाप्त भएकाे जानकारी दिएकाे छ ।

पदावधि समाप्त हुनेमा संस्थापक समूहका मणिकरत्न शाक्य, सलोनिका सिंह र सर्वसाधारण समूहका भेषराज कँडेल र सुशील कुमार थापा रहेका छन् ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5ef34639b25e1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको