Like us!
Follow us!
Connect us!
Watch us!

प्रोक्सीको खारेजीको माग पछि इप्पानको निर्वाचन अनिश्चितकालको लागि स्थगित

अर्थ संसार

सोमबार, १५ असार २०७७, ०५ : ५७ मा प्रकाशित

प्रोक्सीको खारेजीको माग पछि इप्पानको निर्वाचन अनिश्चितकालको लागि स्थगित

अर्थ संसार, काठमाडौं– स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को निर्वाचन अनिश्चितकालको लागि स्थगित  भएको छ।   

जिल्ला प्रशासन कार्यालयबाट पत्र प्राप्त भएपछि चुनाव स्थागित भएको हो। 




प्रोक्सीको खारेज गर्न सूर्य प्रसाद अधिकारी प्यानलले माग गरेको थियो । इप्पानको असार १५ गते कार्यालय कमलादीमा निर्वाचन हुने कार्यक्रम थियो ।

 

इप्पानको निर्वाचन : कृष्ण आचार्य भर्सेस सूर्यप्रसाद अधिकारी ! 

इप्पानको चुनावमा महासचिवको महाभिडन्त : शेर्पा भर्सेस डागी 

इप्पान अध्यक्षमा कृष्ण आचार्यको दाबी :उम्मेदवारी जलविद्युत विकास र लगानीकर्तालाई उचित प्रतिफलको लागि !

इप्पान अध्यक्षमा सूर्य प्रसाद अधिकारीको दाबी : भन्छन उम्मेदवारी नीजि जलविद्युत क्षेत्रलाई जोगाउन !

जलविद्युत क्षेत्रलाई सरकारले बत्ति बाल्ने वा निभाउने अर्थमा बुझ्यो,६ खर्ब लगानी देखेन-मोहनकुमार डागी

इप्पानमा कार्यसमितिको सिट मात्र ओगट्ने, काम नगर्ने प्रचलनको हामी भयो : गोरे शेर्पा- जलविद्युत उद्यमी

इप्पानको चुनावमा बलराम खतिवडाको आग्रह : प्रोक्सी नदिनुहोला, भोट हाल्न आउनुहोला !

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको