Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज बैंकका सिइओ जनराज शर्माले दिए राजिनामा

अर्थ संसार

शुक्रबार, ०९ साउन २०७७, २० : ५७ मा प्रकाशित

सनराइज बैंकका सिइओ जनराज शर्माले दिए राजिनामा

अर्थ संसार, काठमाडौं - सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सइओ) जनक शर्मा पौड्यालले राजीनामा दिएका छन् ।

गत वर्ष असारमा नियुक्त भएका पौड्याल र बैंकको सञ्चालक समितिसँगको मनमुटावका कारण उनले राजीनामा दिएका हुन् । 

सनराइज बैंकमा जनराज शर्मा पौड्याललाई सिइओ नियुक्त गर्ने बेलामै संचालक समितिहरु दुई खेमामा उभिएका थिए । पौड्याललाई सिइओ पक्षमा शैलेन्द्र गुरागाईँ र मालचन्द्र दुगडले सहयोग गर्दै आएपनि अरु संचालकहरु भने असहयो गर्दै आइरहेको बैंकको स्रोतले बताएको  छ । 

पौड्यालले सनराइज जानु भन्दा अगाडी ग्लोबल आइएमई बैंकमा पनि ६ महिना काम गरेर छोडेका थिए । 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको