अर्थ संसार, काठमाडौं – "कुलमान घिसिङ " भन्ने नाम आजकाल नेपालका बाल-बालिकादेखि वृद्ध-वृद्धा सबैकाे मुखमा झुन्डिएकाे छ । याे नामले हरेक नेपालीकाे मन मस्तिष्कमा राम्राे छाप पारेकाे छ । सबै सामु प्रख्यात घिसिङ अरू काेही नभएर नेपालकाे उज्यालाेका नायक हुन् । नेपाल उज्यालाे हुनुमा घिसिङकाे मुख्य भुमिका रहेकाे छ ।
२०७३ साल भदौ २९ गते नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङकाे जन्म १९७० सालमा रामेछाप जिल्ला भएकाे थियाे । उनी सानैदेखि नेपाललाई उज्यालाे बनाउन चाहान्थे । उनकाे बाल्यकालकाे त्याे सपना अहिले विपनामा परिणत भएकाे छ । अनेकाैँ चुनाैतीहरूकाे सामना गर्दै आज उनले नेपाललाई उज्यालाे बनाएका छन् ।
हेराैँ नेपाललाई उज्यालाे बनाउने घिसिङकाे सफलताको कथा :
याे पनि :
कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस