Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश घोषणा गर्ने प्रस्तावसहित इन्द्रधनुष बचतले बोलायो एजिएम

अर्थ संसार

बुधबार, १४ असोज २०७७, ०९ : ५० मा प्रकाशित

लाभांश घोषणा गर्ने प्रस्तावसहित इन्द्रधनुष बचतले बोलायो एजिएम

अर्थ संसार, काठमाडौं - इन्द्रधनुष बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चौधौं वार्षिक साधारणसभा आह्वान गरेको छ ।

संस्थाको असोज ११ गते बसेको संचालक समितिको बैठाको निर्णयानुसार वार्षिक साधारणसभा असोज ३० गते शुक्रबार संस्थाको निजि भवन निलोपुल, काठमाडौंमा दिउँसो २ बजे शुरु हुनेछ ।

सभामा संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदनमाथि छलफल गरिनेछ ।

यस्तै संस्थाको आर्थिक वर्ष २०७६/७७को लेखा समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७को लेखा परीक्षकको प्रतिवेदन माथि छलफल, लाभांश घोषणा गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगायत विविध विषयमा छलफल गरिनेछ ।

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

 

छिट्टै सेयर कारोबार गर्दा दलालाई तिर्नु पर्ने कमिसन घट्छ-भीष्मराज ढुंगाना, सेबोन (Arthasansar Talk)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको