Like us!
Follow us!
Connect us!
Watch us!

लघुवित्त संस्थाहरुका लागि एकिकृत निर्देशन जारी

अर्थ संसार

आइतबार, १८ असोज २०७७, १८ : २३ मा प्रकाशित

लघुवित्त संस्थाहरुका लागि एकिकृत निर्देशन जारी

अर्थ संसार, काठमाडौँ - नेपाल राष्ट्र बैंकले 'घ' वर्गका इजाजतप्राप्त लघुवित्त संस्थाहरुको लागि एकिकृत निर्देशन जारी गरेको छ । बैंकले आज (आइतबार) एकिकृत निर्देशन २०७७, जारी गरेको हो । 

राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७६ तथा सो पश्चात २०७७ असोज ८ सम्म जारी गरिएका परिपत्र तथा संशाेधनहरू एकिकृत गरि तयार पारिएकाे निर्देशन समेतलाई समावेश गरी एकिकृत निर्देशन जारी गरिएको जानकारी दिएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको