Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई अटोमोटिभ्सले ल्यायो दशैँ तिहारमा विशेष अफर

अर्थ संसार

आइतबार, २५ असोज २०७७, १८ : १४ मा प्रकाशित

आइएमई अटोमोटिभ्सले ल्यायो दशैँ तिहारमा विशेष अफर

अर्थ संसार, काठमाडौं - नेपालका लागी स्कुटर कन्स्ट्रक्सन इक्विपमेन्ट (ESCORTS Construction Equipment) को आधिकारिक विक्रेता आइएमई अटोमोटिभ्स् प्रा.लि.ले स्कुटर मेसिन खरिदका लागि दशैँ तिहारमा विशेष अफर ल्याएको छ । 

यो अफर अन्तर्गत कुनै पनि स्कुटर मेसिनको खरिदमा अब ग्राहकले यासुदा ब्राण्डको Home Appliance प्याकेज पाउनुको साथै थप डिस्काउन्ट पनि पाउनेछन् ।

आइएमई अटोमोटिभ्स् ले यो अफर दशैं तिहार र छठपर्वलाई लक्षित गरि बजारमा ल्याएको कम्पनीले जनाएको छ । विशेष प्याकेजका साथै कम्पनीले फाईनान्सको सुविधाको पनि ब्यवस्था गरेको छ । अहिलेको विषम परिस्थितीमा फाईनान्सको सुविधाले ग्राहकहरुलाई अझ सहज हुने कम्पनीले जनाएको छ ।

स्कुटर ब्राण्डको पिक एण्ड क्यारी क्रेन नेपालमा सर्वाधिक लोकप्रिय र सर्वाधिक बिक्री हुने मेसिन हो साथै ब्याको लोडर, रोलर र कम्प्याकटर लगायतका मेसिनहरुको उत्पादन पनि बजारमा छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको