Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ नोट बिनाको दशैं हुने

अर्थ संसार

सोमबार, २६ असोज २०७७, १० : २६ मा प्रकाशित

नयाँ नोट बिनाको दशैं हुने

अर्थ संसार, काठमाडौं– यसपालिको दसैंमा बजारमा खुद्रा नयाँ नोट नआउने भएको छ। नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै नयाँ नोट सटही नगरिने स्पष्ट पारेको छ। 

राष्ट्र बैंकका कुनै पनि कार्यालय र बैंकहरुमार्फत समेत नयाँ नोट सटही नगरिने भएको सूचनामा उल्लेख छ। 'पहिलेजस्तो दसैंका लागि भनेर ५, १०, २०, ५० तथा १ सयका नयाँ नोट सटही गरिँदैन'प्रवक्ता डा‍. गुणाकर भट्टले भने-'पुराना नोट खिचेर नयाँ पठाउने नियमित व्यवस्था भने कायमै रहनेछ।' 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको