Like us!
Follow us!
Connect us!
Watch us!

विदेशी मुद्राको आजको विनिमय दर कति ?

अर्थ संसार

मंगलबार, २५ भदौ २०८१, ०७ : १५ मा प्रकाशित

विदेशी मुद्राको आजको विनिमय दर कति ?


नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर बैंकको वेबसाइटमा उपलब्ध हुन्छ।  

मुद्रा  खरिददर विक्रीदर

अमेरिकी डलर

१३४.४ रुपैयाँ १३४.६४ रुपैयाँ
युराेपियन युराे १४७.९६ रुपैयाँ १४८.६२ रुपैयाँ
युके पाउण्ड स्ट्रलिङ १७५.३६ रुपैयाँ १७६.१४ रुपैयाँ
जापानिज येन ९.३२ रुपैयाँ ९.३६ रुपैयाँ
स्वीस फ्रयाङ्क १५७.८७ रुपैयाँ १५८.५८ रुपैयाँ
अस्ट्रेलियन डलर ८९.२२ रुपैयाँ ८९.६२ रुपैयाँ
क्यानेडियन डलर ९८.८५ रुपैयाँ ९९.२९ रुपैयाँ
सि‌ंगापुर डलर १०२.५४ रुपैयाँ १०३ रुपैयाँ
चिनियाँ युआन १८.८३ रुपैयाँ १८.१२ रुपैयाँ
साउदी अरेबियन रियाल ३५.७१ रुपैयाँ ३५. ८७ रुपैयाँ
कतारी रियाल ३६.७७ रुपैयाँ ३६.९४ रुपैयाँ
थाई भाट ३.९५ रुपैयाँ ३.९६ रुपैयाँ
युएई दिराम ३६.४९ रुपैयाँ ३६.६६ रुपैयाँ
मलेसियन रिंगट ३०.६६ रुपैयाँ ३०.८० रुपैयाँ
साउथ काेरियन वन ( एक सयकाे) ९.९५ रुपैयाँ ९.९९ रुपैयाँ
स्वीडिस क्राेनर १२.९२ रुपैयाँ  १२.९८ रुपैयाँ
डेनिस क्राेनर १९.८३ रुपैयाँ १९.९२ रुपैयाँ
हङकङ डलर १७.१९ रुपैयाँ १७.२७ रुपैयाँ
कुवेती दिनार ३८.७३ रुपैयाँ ४०.६९ रुपैयाँ
बहराईन दिनार ३५५.६१ रुपैयाँ ३५७.२० रुपैयाँ

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको