नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १३४.२ रुपैयाँ र बिक्रीदर १३४. ६२ रुपैयाँ छ।
युरोपियन यूरो एकको खरिददर १४८.८४ रुपैयाँ र बिक्रीदर १४८.५० रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७७ ५५ रुपैयाँ र बिक्रीदर १७७.३४ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५९.६ रुपैयाँ र बिक्रीदर १५९.७८ रुपैयाँ कायम छ।
अष्ट्रेलियन डलर एकको खरिददर ९०.२६ रुपैयाँ र बिक्रीदर ९०.६५ रुपैयाँ छ। त्यस्तै, क्यानेडियन डलर एकको खरिददर ९९.२९ रुपैयाँ र बिक्रीदर ९९.७४ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०३.१७ रुपैयाँ र बिक्रीदर १०३.६३ रुपैयाँ छ ।
जापानी येन १० को खरिददर ९.३७ र बिक्रीदर ९.४१ रुपैयाँ छ। चिनियाँ युआन एकको खरिददर १८.९२ रुपैयाँ र बिक्रीदर १९.१ रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३५.७० रुपैयाँ र बिक्रीदर ३५.८६ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७७ रुपैयाँ र बिक्रीदर ३६.९६ रुपैयाँ कायम भएको छ।
थाइ भाट एकको खरिददर ४ रुपैयाँ र बिक्रीदर ४.२ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४९ रुपैयाँ र बिक्रीदर ३६.६५ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.९५ रुपैयाँ र बिक्रीदर ३१.०९ रुपैयाँ, साउथ कोरियन वन एक सयको खरिददर १०.०८ रुपैयाँ र बिक्रीदर १०.१२ रुपैयाँ छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस