अर्थ संसार, काठमाडौं - नेपाल राष्ट्र बैंकले यस वर्षको दशैमा नयाँ नोट वितरण नगर्ने भएको छ ।
कोभिड—१९ को महामारी बढ्दै गएकाले संक्रमण फैलिने डरले यस राष्ट्र बैंकले नयाँ नोट सटही नगर्ने निर्णय गरेको हो।
केन्द्रीय बैंकले सुचना जारी विगतका वर्षहरुमा दशैंमा नयाँ नोट निष्काशन गरी वितरण गर्दै आए पनि यस वर्षको दशैँमा भने हाल तीव्र रुपमा कोरोना भाइरसको संक्रमण बढेको र नोट वितरण गर्दा बैंकहरुमा भिडभाड हुने हुँदा नयाँ नोट सटही नगर्ने जानकारी दिएको हो ।
बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस