Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकद्वारा वित्तीय विवरण प्रकाशन गर्ने म्याद थप

अर्थ संसार

बुधबार, ०५ कार्तिक २०७७, १६ : ०७ मा प्रकाशित

राष्ट्र बैंकद्वारा वित्तीय विवरण प्रकाशन गर्ने म्याद थप

अर्थ संसार, काठमाडौँ - नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई अन्तरिम वित्तीय प्रतिवेदन सार्वजनिक गर्ने समय थप गरेको छ । 

बैंकका अनुसार क ख र ग वर्गका इजाजतपत्रपाप्त बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्तरिम वित्तीय प्रतिवेदन कार्तिक मसान्तसम्म प्रकाशन गर्नुपर्ने गरि म्याद थप गरिएको हो ।

यसअघि बैंक तथा वित्तीय वित्तीय संस्थाले हरेक त्रैमासको महिना व्यतित भएको १५ दिन भित्र अन्तरिम वित्तीय प्रतिवेदन प्रकाशन गरी सक्नुपर्ने व्यवस्था रहेकाे थियो।

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस्:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको