अर्थ संसार, काठमाडौँ - नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई अन्तरिम वित्तीय प्रतिवेदन सार्वजनिक गर्ने समय थप गरेको छ ।
बैंकका अनुसार क ख र ग वर्गका इजाजतपत्रपाप्त बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्तरिम वित्तीय प्रतिवेदन कार्तिक मसान्तसम्म प्रकाशन गर्नुपर्ने गरि म्याद थप गरिएको हो ।
यसअघि बैंक तथा वित्तीय वित्तीय संस्थाले हरेक त्रैमासको महिना व्यतित भएको १५ दिन भित्र अन्तरिम वित्तीय प्रतिवेदन प्रकाशन गरी सक्नुपर्ने व्यवस्था रहेकाे थियो।
बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस्:
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस