Like us!
Follow us!
Connect us!
Watch us!

जनरल इन्स्योरेन्सको आइपिओ नेप्सेमा सूचिकृत,ओपन रेञ्ज कति  ?

अर्थ संसार

सोमबार, २६ असोज २०७७, १२ : २८ मा प्रकाशित

जनरल इन्स्योरेन्सको आइपिओ नेप्सेमा सूचिकृत,ओपन रेञ्ज कति  ?

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  मा आज (सोमबार)  जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको साधारण शेयर (आइपिओ) सूचिकृत भएको छ ।

स्टकको अनुसार कम्पनीको १ करोड कित्ता साधारण शेयर(आइपिओ) सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम १०१ रुपैयाँ ७६ पैसादेखि अधिकतम ३०५ रुपैयाँ २८ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीको आइपिओलाई शेयर कारोबार गर्नका जिआइसी  (GIC)  संकेत प्रदान गरिएको छ । 

नेप्सेले प्रकाशन गरेको सूचना यस प्रकारको छ :

 

 

दशैंको शेयर बजार : उचालिएला कि सुस्ताउला ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको