Like us!
Follow us!
Connect us!
Watch us!

विन्ध्यवासिनी हाईड्रोपावरले डाक्यो विशेष सभा, के-के छन् मुख्य एजेण्डा ?

अर्थ संसार

विहीबार, २९ असोज २०७७, ०९ : ५१ मा प्रकाशित

विन्ध्यवासिनी हाईड्रोपावरले डाक्यो विशेष सभा, के-के छन् मुख्य एजेण्डा ?

अर्थ संसार, काठमाडौं - विन्ध्यवासिनी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको हो । उक्त विशेष सभा कार्तिक १६ गते कम्पनीको कार्यालय, नयाँ बानेश्वर, काठमाडौंमा अनलाइन माध्यमबाट दिनको २ बजेबाट सुरु हुनेछ ।

सभामा संचालक हुनको निमित्त लिनुपर्ने शेयर संख्या १ हजारबाट घटी एक सय गरी संशोधन गरी नियमावलीको नियम २८ लाई संशोधन गर्ने सम्बन्धि विशेष प्रस्ताव पारित गरिनेछ ।

यसैगरी कम्पनीको यस वर्षको वार्षिक साधारण सभा नभएसम्मका लागि वर्तमान संचालक समितिलाई नै निरन्तरता दिने सम्बन्धि प्रस्ताव पारित गरिनेछ ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

 

विदेशबाट शेयरबजारमा पनि कारोबार गर्न सकिन्छ। बैंकलाई ब्रोकर लाइसेन्स दिदा ब्रोकरहरुलाई के आपत्ति ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको