Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो छ बिहिबारको सुन-चाँदीको बजारभाउ !

अर्थ संसार

विहीबार, २९ असोज २०७७, ११ : ०७ मा प्रकाशित

यस्तो छ बिहिबारको सुन-चाँदीको बजारभाउ !

अर्थ संसार, काठमाडौं - आज (बिहिबार) नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।  

आज छापवाला सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन बुधबार पनि सोहि मुल्यमा कारोबार भएको थियो   ।
 
यस्तै, आज तेजावी सुन प्रतिताेलाकाे ९४ हजार रुपैयाँ कायम भएको छ । 

त्यसैगरी, चाँदी भने २५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको