Like us!
Follow us!
Connect us!
Watch us!

शुक्रबार सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ ? हेर्नुहोस्

अर्थ संसार

शुक्रबार, ३० असोज २०७७, ११ : १७ मा प्रकाशित

शुक्रबार सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ ? हेर्नुहोस्

अर्थ संसार, काठमाडौं - साताको अन्तिम दिन आज (शुक्रबार) नेपाली बजारमा सुनको बढेको छ ।  
आज छापवाला सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन बिहिबार ९४ हजार ५ रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार सुन प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।
 
यस्तै, आज तेजावी सुन प्रतिताेलाकाे ९४ हजार ४ सय रुपैयाँ कायम भएको छ । 

त्यसैगरी, चाँदी भने प्रतितोला १ हजार २ सय रूपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदी बिहिबार पनि सोहि मूल्यमा कारोबार भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको