Like us!
Follow us!
Connect us!
Watch us!

शेयर अभौतिकीकरण गराउन लिबर्टी इनर्जीको आग्रह !

अर्थ संसार

सोमबार, ०३ कार्तिक २०७७, ०८ : ५३ मा प्रकाशित

शेयर अभौतिकीकरण गराउन लिबर्टी इनर्जीको आग्रह !

अर्थ संसार, काठमाडौँ - लिबर्टी इनर्जी कम्पनी लिमिटेडले आफ्ना संस्थापक शेयरधनीहरूलाई शेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ । 

कम्पनीले धिताेपत्र सम्बन्धि एन, २०६३ एवं साे अन्तर्गत बनेका नियम विनियमले ताेके बमाेजिम हाल सूचिकृत कम्पनीहरूले जारी गर्ने धिताेपत्रहरू भाैतिक प्रमाणपत्र रहित गरी विद्युतीय रूपमा मात्र निष्कासन गर्नुपर्ने व्यवस्था रहेकाे साे नियम अनुसार कम्पनीका संस्थापक शेयरधनीहरूकाे शेयर अभौतिकीकरणकाे लागि आफूसँग भएकाे सक्कल शेयर प्रमाणपत्र कम्पनीमा उपलब्ध गराउन आग्रह गरेकाे हाे । 

कम्पनीकाे शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड रहेको छ । 

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको