Like us!
Follow us!
Connect us!
Watch us!

लिबर्टी इनर्जीले पायो ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न आयोगबाट स्वीकृती

अर्थ संसार

विहीबार, १८ साउन २०८०, १० : ५० मा प्रकाशित

लिबर्टी इनर्जीले पायो ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न आयोगबाट स्वीकृती

लिबर्टी इनर्जी कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगले स्वीकृती दिएको छ। आयोगको साउन १५ गते बसेको बैठकले उक्त कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिने निर्णय गरेको हो। 

यसअघि कम्पनीले हकप्रद सेयर ल्याउन स्वीकृतीका लागि गत साउन ८ गते आयोगमा थप कागजपत्रसहितको निवेदन पेस गरेको थियो। 

कम्पनीले चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँको १ः०.५ अनुपातमा अर्थात् ५० प्रतिशत हकप्रद ल्याउने अनुमति पाएको  आयोगले जारी गरेको सूचनामा उल्लेख छ। 

जसअनुसार कम्पनीले अब ७५ अर्ब रुपैयाँको हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)मा अनुमति माग्नेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको