Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एसबिआई मर्चेन्ट बैंकिंङ्गले डाक्यो एजिएम, यस्ता छन् मुख्य एजेण्डा

अर्थ संसार

मंगलबार, ०४ कार्तिक २०७७, ०८ : ०० मा प्रकाशित

नेपाल एसबिआई मर्चेन्ट बैंकिंङ्गले डाक्यो एजिएम, यस्ता छन् मुख्य एजेण्डा

अर्थ संसार, काठमाडौं - नेपाल एसबिआई मर्चेन्ट बैंकिंङ्ग लिमिटेडले पाचौं वार्षिक साधरसभा आह्वान गरेको छ ।

कम्पनीको कार्तिक २ गते बसेको संचालक समितिको बैठकको निर्णयानुसार सभा कार्तिक २७ गते बिहिबार नेपाल एसबिआई बैंक लिमिटेड केन्द्रिय कार्यालयको सभाहल, केशरमहल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०७६.७७ का लागि संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोहि अवधिको वार्षिक आर्थिक विवरणहरुमाथि छलफल गरी पारित गर्ने, लेखा परीक्षकको नितुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायत विविध विषयमा छलफल हुनेछ । 

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको