अर्थ संसार, काठमाडौं – नेपाली बजारमा आज (बिहिबार) पनि सुनको मूल्य बढेको छ ।
बिहिबार छापावाला सुन प्रतितोला २ सय रूपैयाँले बढेर ९५ हजार ७ सय रूपैयाँमा कायम नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला ९५ हजार ५ सय
रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, तेजावी सुनको प्रतिताेला ९५ हजार २ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, आज भने प्रतितोला १० रुपैयाँले घटेर एक हजार २ सय ३० रूपैयाँ कायम रहेको महासंघले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस