Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो छ बिहिबारको सुन-चाँदीको बजारभाउ !

अर्थ संसार

विहीबार, १३ कार्तिक २०७७, ११ : २० मा प्रकाशित

यस्तो छ बिहिबारको सुन-चाँदीको बजारभाउ !

अर्थ संसार, काठमाडौं - नेपाली बजारमा आज (बिहिबार) छापवाला सुन प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९४ हजार ३ सय कायम भएको छ ।

यसैगरी चाँदी प्रतितोला एक हजार १८० रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको