Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदैछ ?

अर्थ संसार

शुक्रबार, १४ कार्तिक २०७७, ११ : ०७ मा प्रकाशित

सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदैछ ?

अर्थ संसार, काठमाडौं - नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

शुक्रबार छापवाला सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँ कायम नेपाल सुन चाँदी भएको व्यवसायी महासंघलर जनाएको छ । बिहिबार सुन प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । सुक्रबरको तुलनामा सुनको मूल्यमा २ सयले गिरावट आएको हो ।

महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ । यसैगरी चाँदीको मूल्य भने स्थिर रहेको छ  । चाँदी आज  प्रतितोला एक हजार १८० रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको