अर्थ संसार, काठमाडौं - नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ ।
आज छापवाला सुन प्रतितोला ९५ हजार रुपैयाँ कायम नेपाल सुन चाँदी भएको व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार सुनको मूल्य ५ सय रुपैयाँले बढेको हो ।
आइतको तुलनामा सुनको मूल्यमा २ सयले गिरावट आएको हो ।
महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसैगरी चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला एक हजार १९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस