Like us!
Follow us!
Connect us!
Watch us!

आठ अर्ब रुपैयाँको आइपिओको छिनोफानो मंसिर ३ गते !

अर्थ संसार

बुधबार, १९ कार्तिक २०७७, ०८ : ५० मा प्रकाशित

आठ अर्ब रुपैयाँको आइपिओको छिनोफानो मंसिर ३ गते !

अर्थ संसार, काठमाडौं - शेयर बजारमा सवै भन्दा ठूलो आइपिओ निष्कासनको अनुमति मंसिर ३ गते पाउँदैछ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले ८ अर्ब रुपैयाँ अर्थात ८ करोड कित्ता आइपिओ निष्काशनको अनुमति पारित गर्नको लागि साधारणसभा मंसिर ३ गते बोलाएको हो । यो सेयर बजारको सवै भन्दा ठूलो आइपिओ निष्काशन हो । 

साधारणसभाले नियमनकारी निकायको स्वीकृति पश्चात जारी गर्ने गरी सञ्चालक समितिको निर्णय बमोजिम बैंकको जारी पुँजी अन्तर्गत सर्वसाधारण समूहका लागि छुट्याईएको ४० प्रतिशत (सर्वसाधारण समूहभित्र नै  वर्गीकरण हुने गरी कर्मचारीलाई छुट्याईएको ०.२ प्रतिहत शेयर सहित ) ले हुने जम्मा रु ८ अर्ब रुपैयाँ को शेयर संख्या ८ करोड कित्ता आइपिओ संख्या पारित गर्ने लगायतको एजेण्डामाथि छलफल गरी पारित गर्नेछ । 

कम्पनीले जारी गरेको सूचना 

आइपिओमा लगानी गरेका ६८ कम्पनी डुबे, डमरू बल्लभ भने सधैं नाफामा (भिडियाे कुराकानी)

चार दशकसम्म सरोकारवालाले बुझ्न नसकेको सेयर बजार

लगानी गरेका ६८ कम्पनी डुबे, म सधैं नाफामाः पुराना सेयर खेलाडी डमरूबल्लभकाे अनुभव । Damaru Ghimire

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको