नर्भिक इन्टरनेशनल हस्पिटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त
नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको...
नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको...
श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले भदौ ११ गतेदेखि स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई लक्षित गरी निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज (भदौ ३१ गते) अन्तिम दिन रहेको...
बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ आज बाँडफाँट भएको छ । ...
सागर डिष्टिलरी लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । ...
बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ सोमबार (आज) बाँडफाँट हुने भएको छ । ...
बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ सोमबार (भोलि) बाँडफाँट हुने भएको छ । ...
एसवाई प्यानल नेपाल लिमिटेडले आज (भदौ २९ गते)देखि खुल्ने भनिएको पहिलो चरणको आईपीओ निष्कासन तत्कालका लागि स्थगित गरेको छ। कम्पनीले जारी गरेको सूचनामा हालको देशको विषम परिस्थिति र त्यसले उद्योग...
सागर डिष्टिलरी लिमिटेडले ल्याउन लागेको साधारण शेयर (आईपीओ) निष्काशन प्रक्रिया हालका लागि स्थगित गरिएको छ। ...
झापा इनर्जी लिमिटेडले भदौ २० गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिन आज अन्तिम मौका रहेको छ। ...
मुक्तिनाथ क्यापिटल लिमिटेड र काउले भाइनयार्ड रिसोर्ट प्रा. लि. बीच संस्थागत परामर्श सेवा सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ । ...
श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । ...
निर्माण सामग्री उत्पादन गर्ने कम्पनी एसवाई प्यानल नेपाल लिमिटेडले भदौ २९ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ। कम्पनीले यसपटक उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा...
एसवाई प्यानल नेपाल लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । ...
झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्काशन प्रक्रिया सुरु गरेको छ। भदौ २० गतेदेखि आवेदन दिन सकिने गरी कम्पनीले दोस्रो चरण अन्तर्गत सर्वसाधारण लगानीकर्तालाई सेयर खुला गरेको हो। यसअघि...
संयुक्त उर्जा लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । ...
नेपाल धितोपत्र बोर्डले एसवाई प्यानेल नेपाल लिमिटेडलाई प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउन अनुमति प्रदान गरेको छ। ...
सागर डिष्टिलरी लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि आइपीओ सार्वजनिक गर्ने मिति तय गरेको छ। कम्पनीले भदौ २५ गतेदेखि साधारण जनता लक्षित प्राथमिक सेयर निष्काशन गर्न लागेको हो। ...
फ्लोरिड ल्याबोरेटोरिज लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) ल्याउने तयारी अघि सारेको छ। यसका लागि कम्पनीले वार्षिक साधारण सभा असोज ७ गते ललितपुरको धापाखेलस्थित रजिष्टर्ड कार्यालयमा बोलाएको छ। कम्पनीको सञ्चालक...
बुङ्गल हाइड्रो लिमिटेडले आज, भदौ १६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेको छ। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको सेयर वितरण गरिसकेको...
श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुलाएको साधारण शेयर (IPO) मा आवेदन दिने अन्तिम दिन आज, भदौ १५ गते रहेको छ। कम्पनीले भदौ ११ गतेदेखि वैदेशिक रोजगारमा...
स्काईलाईन इन्फ्रा लिमिटेडले साधारण सेयर (IPO) निष्काशन प्रक्रिया अघि बढाउन हिमालय सेक्युरिटिज बैंकर लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। यो सम्झौता अगस्ट २८, २०२५ मा वीरगञ्जमा सम्पन्न भएको...
झापा इनर्जी लिमिटेडले दोस्रो चरणअन्तर्गत सर्वसाधारण लगानीकर्तालाई लक्षित गर्दै आगामी भदौ २० गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ। कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा...
कृषि क्षेत्रमा आधारित कम्पनी श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आज (भदौ ११ गते) देखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) प्रक्रिया सुरु गरेको छ। कम्पनीले यसपटक आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक...
स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बिहीबार बाँडफाँट हुने भएको छ । ...
बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले भोलिदेखि दोस्रो चरणको आईपीओ निष्काशन गर्ने भएको छ । ...
श्री एयरलाइन्सले आईपीओ जारी गर्ने भएको छ । ...
माबिलुङ इनर्जी लिमिटेडको प्राथमिक सेयर (IPO) बाँडफाँट सम्पन्न भएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले औपचारिक कार्यक्रममार्फत नतिजा सार्वजनिक गरेको हो। ...
सागर डिष्टिलरी लिमिटेडले वैदेशिक रोजगारीतर्फका नेपालीलाई लक्षित गरी ल्याएको प्राथमिक सेयर (IPO) को बाँडफाँड सम्पन्न भएको छ। भदौ ६ गते गरिएको बाँडफाँड प्रक्रियाको जिम्मेवारी बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले सम्हालेको थियो।
बुङ्गल हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (IPO) निष्काशन गर्ने भएको छ। यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गरी गरिएको निष्काशन सम्पन्न भएपछि अब कम्पनीले...
भेन्चर हायर पर्चेज लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । ...
नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेजले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट आफ्ना सेयरधनीलाई आकर्षक लाभांश प्रस्ताव गरेको छ। भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकले ४० प्रतिशत बोनस सेयर...
बुङ्गल हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रमा छुट्याइएको साधारण सेयर (IPO) को बाँडफाँड सम्पन्न गरेको छ। बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडका अनुसार बाँडफाँड भदौ ५ गते सम्पन्न गरिएको हो। ...
बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आफ्नो १९औं वार्षिक साधारणसभा आह्वान गरेको छ। सभा आगामी भदौ ११ गते, काठमाडौंको टंगालस्थित होलिडे इन एक्स्प्रेस होटलमा दिउँसो १ बजे बस्नेछ। ...
भेन्चर हायर पर्चेज लिमिटेडले आमजनतालाई लक्षित गर्दै आगामी दिनमा आईपीओ जारी गर्ने तयारी गरेको छ। कम्पनीले यससम्बन्धी प्रस्ताव पारित गर्न साधारणसभा आह्वान गरेको हो। ...
श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आगामी भदौ ११ गतेदेखि आईपीओ निष्कासनको पहिलो चरण प्रारम्भ गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डले गत साउन १३ गते कम्पनीलाई आईपीओ जारी गर्ने अनुमति दिएको...
सीडीएस एन्ड क्लियरिङ (सीडीएससी)ले हिम स्टार ऊर्जा कम्पनीको सम्पूर्ण सेयर रोक्का गरेको छ। यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली र सर्वसाधारणका लागि विभिन्न चरणमा आइपीओ बिक्री सम्पन्न...
सागर डिष्टिलरी लिमिटेडको पहिलो चरणको साधारण सेयर (आईपिओ) मा आवेदन दिने अन्तिम दिन आज भदौ १ गते रहेको छ। ...
स्वस्तिक लघुवित्त वित्तीय संस्थाले साउन ३० गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री प्रारम्भ गरेको छ। यसअघि, पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएका सेयर बिक्री गरी बाँडफाँड सम्पन्न...
स्वस्तिक लघुवित्त वित्तीय संस्थाले साउन ३० गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री प्रारम्भ गरेको छ। यसअघि, पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएका सेयर बिक्री गरी बाँडफाँड सम्पन्न...
माउन्ट एभरेष्ट डिष्टिलरी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको छ । ...
झापा इनर्जी लिमिटेडको आयोजना प्रभावित स्थानीयका लागि खुला गरिएको आईपीओमा आज (साउन २८) अन्तिम दिन हो। कम्पनीले साउन १४ गतेदेखि आवेदन प्रक्रिया सुरु गरेको थियो। ...
बुङ्गल हाइड्रो लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (साउन २६ गते, सोमबार) अन्तिम दिन रहेको छ। कम्पनीले असार २९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बझाङ जिल्लाका स्थानीयलाई...
माबिलुङ एनर्जी लिमिटेडले आजदेखि (साउन २६ गते, सोमबार) सर्वसाधारणका लागि आईपीओ निष्काशन सुरु गरेको छ। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई दिइएको सेयर बाँडफाँट सम्पन्न...
सागर डिष्टिलरी लिमिटेडले साउन २८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । ...
बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । ...
दरमखोला हाइड्रो इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । ...
अहिले दरमखोला हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । ...
झापा इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । ...
स्वस्तिक लघुवित्तले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ । ...
नेबिको लिमिटेडले प्राथमिक सेयर निष्काशन गर्ने भएको छ । ...