Like us!
Follow us!
Connect us!
Watch us!

दोस्रो बजारमा सानिमा जनरलको कारोबार आजदेखि खुल्ने, ओपन रेञ्ज कति ?

अर्थ संसार

बुधबार, १९ कार्तिक २०७७, १० : ५० मा प्रकाशित

दोस्रो बजारमा सानिमा जनरलको कारोबार आजदेखि  खुल्ने, ओपन रेञ्ज कति ?

अर्थ संसार, काठमाडौं – धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) बाट सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको कारोबार खुल्ला हुने भएको छ । कम्पनीले हिजो नेप्सेमा शेयर सूचिकृत गराएपश्चात आजबाट कारोबार खुल्ने भएको हो ।

हिजो मंगलबार कम्पनीको १ करोड कित्ता साधारण शेयर (आइपिओ) धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको थियो ।

 नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम १०३ रुपैयाँ ७३ पैसादेखि अधिकतम ३११ रुपैयाँ १९ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीको आइपिओलाई शेयर कारोबार गर्नका एसजिआइ ९क्न्क्ष्० संकेत प्रदान गरिएको छ । 

नेप्सेले प्रकाशन गरेको सूचना यस प्रकारको छ :

 

 

आइपिओमा लगानी गरेका ६८ कम्पनी डुबे, डमरू बल्लभ भने सधैं नाफामा (भिडियाे कुराकानी)

चार दशकसम्म सरोकारवालाले बुझ्न नसकेको सेयर बजार

लगानी गरेका ६८ कम्पनी डुबे, म सधैं नाफामाः पुराना सेयर खेलाडी डमरूबल्लभकाे अनुभव । Damaru Ghimire

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको